सरकारी कार्यालयमा आलोपालो प्रणाली लागू
काठमाडौँ । उपत्यकास्थित जिल्ला भित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणाली लागु गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार(आज) बसेको संयुक्त बैठकले भोलि(शुक्रवार) राति १२...