राजनीतिक बेइमानी र आर्थिक वर्ष २०७८/७९ को शिक्षा बजेट
नेपालको संविधानले समाजवाद उन्मुख राज्य र सोही अनुसारको समाजवादी शिक्षा भन्यो । शिक्षालाई मौलिक अधिकारकोरूपमा प्रस्तुत गरी माध्यमिक तहसम्मको शिक्षा राज्यको दायित्व हो भनी प्रत्यभुत गर्यो । मौलिक हकको प्रचलन...