२९ फाल्गुन २०८२, शुक्रबार
बहुमत प्राप्त रास्वपाको आर्थिक मार्गचित्र : वाचा, रणनीति र कार्यान्वयनको परीक्षा
नेपालको वर्तमान आर्थिक परिदृश्य एक गम्भीर संरचनागत संकटबाट गुज्रिरहेको छ। एकातिर वर्षौँदेखि न्यून पुँजीगत खर्च र नीतिगत जडताले अर्थतन्त्रलाई शिथिल बनाएको छ भने अर्कोतिर उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्दा युवा...