प्रहरीद्वारा भागरथी हत्या प्रकरणका आरोपित सार्वजनिक, अनुसन्धान टोलीलाई स्थानीयले लगाइदिए फूलमाला
काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको...