अष्ट्रेलियाका आरोन फिन्चद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
काठमाडौँ । अष्ट्रेलियाका ओपनर ब्याटर आरोन फिन्चले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । अष्ट्रेलियाको टी-ट्वान्टीका पूर्व कप्तान समेत रहेका फिन्चले ३६ वर्षको उमेरमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्। ब्याटर...