सांसद राईको प्रश्न: प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ?
काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउन कहिलेसम्म माग गर्नुपर्ने हो र भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले...