सार्वजनिक सवारीमा आरक्षित सिट कार्यान्वयन नगरे कारवाही हुने
काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा तोकिएको आरक्षित सिट व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन नगरे कानुनी कारवाही गरिने चेतावनी दिएको छ। शुक्रबार जारी सूचनामार्फत विभागले यात्रुवाहक सवारीमा अपाङ्गता भएका व्यक्तिका...