प्रदर्शनको दोस्रो सातामै आरआरआरले कमायो दश अर्ब
काठमाडौँ । एसएस राजमौली निर्देशित फिल्म आरआरआरले प्रदर्शनको दोस्रो सातामै दश अर्ब रुपैयाँको व्यापार गर्न सफल भएको छ । व्यापार विश्लेषक मनोबाला विजयवालनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, आरआरआर एक...