विवेकशीलद्वारा महाधिवेशन आयोजक सचिवालय गठन
काठमाडौँ । विवेकशील साझा पार्टीले २१ सदस्यीय महाधिवेशन आयोजक सचिवालय समिति गठन गरेको छ । अध्यक्ष समीक्षा बास्कोटाको नेतृत्वमा सदस्यहरू केशव दाहाल, प्रकाशचन्द्र परियार, रमेश पौडेल, सुरज प्रधान, नवराज थापा,...