संविधानदेखि स्वास्थ्य नीतिसम्म आयुर्वेद शब्दको सम्मान, नकारात्मक प्रचारमा मन्त्रालय नै सक्रिय
काठमाडौँ । आयुर्वेद औषधिको बारेमा कार्तिक १२ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिले सरोकारवाला निकाय बिच स्वास्थ्य क्षेत्रमा समन्वयको अभाव रहेको प्रष्टाएको छ । स्वास्थ्य जस्तो संवेदनशील विषयमा...