२७ फाल्गुन २०७८, शुक्रबार
आम आद्मी पार्टीले पन्जाबमा पायो दुई तिहाइ मत
काठमाडौँ । भारतको दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको विकास र सुशासनको कारण आम आद्मी पार्टी आपले पन्जाबमा दुई तिहाइ मत पाएको छ । बिहीबार सम्पन्न विधान सभाको मतगणना अनुसार पन्जाबमा...