तीन महिनामै हेडक्वार्टर तानिए एसपी तिमल्सिना
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमल्सिनालाई कारबाही स्वरूप हेडक्वार्टर तानेको छ। तिमल्सिना पुस २१ गते मात्रै सिन्धुली सरुवा भएका थिए। कमजोर कार्यक्षमता, आन्तरिक तथा...