वैदेशिक रोजगारबारे निबन्ध प्रतियोगिता हुँदै, पहिलो हुनेले ५० हजार पाउने
काठमाडौँ । वैदेशिक रोजगार बोर्डले डिसेम्बर १८ मा मनाइने आप्रवासी कामदार दिवसको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरेको छ । ‘सुरक्षित वैदेशिक रोजगार’ विषयमा विद्यालयस्तरीय राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना गरिएको बोर्डले...