रुसी नौसेनाका वरिष्ठ कमान्डर युक्रेनमा मारिए
मस्को । रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमान्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह सहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् । पूर्वी युक्रेनी बन्दरगाह सहर मारियुपोलमा लडाइँका क्रममा...