रुसी नौसेनाका वरिष्ठ कमान्डर युक्रेनमा मारिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रुसी नौसेनाका वरिष्ठ कमान्डर युक्रेनमा मारिए


७ चैत्र २०७८, सोमबार


मस्को । रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमान्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह सहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् ।

पूर्वी युक्रेनी बन्दरगाह सहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमान्डर पोस्ट-क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो ।

मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा सो कुरा उल्लेख गरेका छन् । सेभास्टोपोल रुसको ब्ल्याक सी फ्लीटको आधार हो।

Tags :
प्रतिक्रिया दिनुहोस