भोलि आन्दोलन घोषणा गर्दै नेकपा एकीकृत समाजवादी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले भोलि काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्ने भएको छ। भोलि दिउँसो १२ ३० बजे कार्की बैंक्वेट बबरमहलमा पत्रकार सम्मेलन राखिएको जनाएको छ। सम्मेलनमा मुलुकको पछिल्लो राजनीति...