प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल
काठमाडौँ । नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ । माइतीघरदेखि बिजुली बजार पुलसम्म सडकको मुख्य लेन कब्जा गरेर उनीहरूले आन्दोलन गरिरहेका छन् । मुख्य लेनमा शिक्षकहरूले...