आन्तरिक ऋण परिचालनको सीमा तोकियो, जिडिपीको ५.५ प्रतिशतसम्म अनुमति
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सरकारले आन्तरिक स्रोतबाट उठाउन सक्ने ऋणको अधिकतम सीमा निर्धारण गरिएको छ। समष्टिगत आर्थिक अवस्था, राजस्व तथा खर्च प्रक्षेपण र वित्तीय बजारको अवस्थाको...