हटाइए राजश्व र भन्सार विभागका महानिर्देशक
काठमाडौँ । सरकारले अर्थतन्त्रका दुई ठूला विभागका महानिर्देशकहरूको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालय अन्तर्गतका आन्तरिक राजश्व विभाग र भन्सार विभागका महानिर्देशकहरूलाई...