लुम्बिनी प्रदेश सरकारले विपद्मा परेका नागरिकको हवाई उद्धार गर्ने
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले विपद्मा परेका नागरिकलाई आफ्नै खर्चमा हवाई उद्धार गर्ने भएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले हवाई उद्धार सम्बन्धी कार्यविधि २०७९ तयार पारेको छ...