दलहरू आन्तरिक तथा द्विपक्षीय छलफलमा, गठबन्धनको संयुक्त बैठक पुनः बस्दै
काठमाडौँ । सिट बाँडफाँटको टुङ्गो लगाउन पाँच दलीय गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजे बस्ने बैठकले सिट बाँडफाँटको टुङ्गो लगाउने बताइएको...