बनेपा र पनौती नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग
बनेपा । काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकालाई प्रारम्भ सामाजिक संस्था र आनी छोइङ्ग डोल्मा फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण सङ्क्रमण, रोकथाम र नियन्त्रणमा...