रास्वपाका दुई नेताको जिम्मेवारी पुन:वितरण, निर्वाचन आयोगमा खटाइयो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र दुई नेताको संगठनात्मक जिम्मेवारी पुन:वितरण गरिएको छ। पार्टी सचिवालयको निर्णयअनुसार विभागीय भूमिकामा रहेका दुई नेताको कार्यक्षेत्र परिवर्तन गरिएको हो। पार्टी प्रवक्ता मनिष झाका...