आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान गर्न मिल्ने
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले आफ्नो नाम भएको मतदान केन्द्रमा मतदान गर्न जाँदा निर्वाचन आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी...