काँग्रेस आधिकारिकता विवादमा सर्वोच्चमा बहस जारी, उपसभापति शर्मा र भुसाल इजलासमा उपस्थित
काठमाडौँ । नेपाली काँग्रेसको आन्तरिक आधिकारिकता विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ निरन्तर चलिरहेको छ । पार्टीको १५औँ महाधिवेशनसम्बन्धी कार्यतालिका स्थगनको मागसहित दायर रिटमाथि आज पनि बहस अघि बढाइएको हो...