जनगणनामा मनपरी प्रश्न सोधेको भन्दै आदिवासी जनजातिको आपत्ति
काठमाडौँ । जनगणनामा गणकहरूले प्रश्नावली मनपरी सोधेको भन्दै आदिवासी जनजाति सङ्गठनहरूले आपत्ति जनाएका छन् । मंगलबार बिहान साढे १० बजे थापाथलीस्थित तथ्याङ्क विभागको कार्यालयमा आदिवासी सङ्गठनहरूले ध्यानाकर्षण गराउँदै सो विषयमा...