एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहित सिङ्गो जिल्ला कमिटी एमाले प्रवेश
सुर्खेत । नेकपा एकीकृत समाजवादीका जुम्ला अध्यक्षसहित सिङ्गो जिल्ला कमिटी एमालेमा प्रवेश गर्ने भएको छ । जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेसहितको जिल्ला कमिटी एमाले प्रवेश गर्न लागेका हुन् । आज पत्रकार...