प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत : महावीर पुन
काठमाडौँ । पूर्वमन्त्री एवं नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले गरेको नियुक्ति गलत भएको भन्दै सच्याउन सुझाव दिएका छन् । पूर्वमन्त्री पुनले फेसबुकमार्फत नियुक्त गरिएका आदर्शलाई पनि सम्बोधन...