विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्माहत्या
तेह्रथुम । आठराई गाउँपालिका–४ ईवास्थित केलिङ आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर ईङ्नामले समितिको बैठक बोलाएर आफुले झुण्डिएर आत्माहत्या गरेका छन् । बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनि...