मुन्धुमले सदियौँदेखि मानव सभ्यता चिनाएको छ : उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुन्धुम र किरात धर्म-संस्कृतिले सदियौँदेखि मानव सभ्यता चिनाउँदै आएको बताएका छन् । इलामको माङ्सेबुङ गाउँपालिकास्थित लारुम्बामा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९औँ जन्मोत्सवको उद्घाटन गर्दै उनले...