सुशीला र महावीरको जीवनशैली : राष्ट्र निर्माणका आधारशिला
सुशीला कार्की र महावीर पुनका आत्मवृत्तान्त प्रकृतिका पुस्तकहरू पुन: पढ्न मन लाग्यो, पढियो । पहिलो पटकको पढाइमा त्यसो भएको थिएन, समसामयिक परिवेशले पनि होला, दोस्रो पटकको अध्ययनले मनमस्तिष्कलाई अधीर बनायो,...