दैलेखमा पानी भर्ने विषयमा दुई महिलाबीच कुटाकुट, सामाजिक सञ्जालमा जातीय विवादको चर्चा
दैलेख । पानी भर्ने क्रममा भएको विवादले दैलेखमा दुई महिलाबीच कुटाकुट भएको छ। आठबीस नगरपालिका–४ राकममा आइतबार पानी कसले अगाडि भर्ने भन्ने विषयमा शान्ती बिक र रमिला सिजापतीबीच झडप भएको...