चुरे दोहन गर्नेबाट कति हिस्सा आउँछ ? भन्दै शीर्ष नेतालाई प्रभु साहको प्रश्न
काठमाडौँ । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले चुरे संरक्षण नहुँदा तराई मधेशमा पानीको समस्या भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले चुरेको वन फडानी...