११ फाल्गुन २०८०, शुक्रबार
अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने दुई जना उपकरणसहित पक्राउ
काठमाडौँ । अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरेको आरोपमा दुई जना उपकरणसहित पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्साको मधुवनका ३७ वर्षीय विशाल शाह कलवार र रुपन्देहीका २५...