न्युयोर्कको सबवे स्टेसनका आक्रमणकारी २९ घण्टापछि पक्राउ
काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनको एक सबवे स्टेसनमा आक्रमण गरी भागेका व्यक्ति २९ घण्टापछि पक्राउ परेका छन् । द न्युयोर्क टाइम्सका अनुसार प्रहरीको व्यापक खोजीपछि आक्रमणका एक मात्र आरोपी ६२...