नेदरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल, दीपेन्द्रको ‘कमब्याक’
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले टस जितेको छ । टीयू क्रिकेट मैदानमा नेपाल कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।...