आईसीसी यू–१९ : भारतलाई हराउँदै बंगलादेश बन्यो विश्व च्याम्पियन
काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा भारतलाई हराउँदै बंगलादेश विश्व च्याम्पियन बनेको छ । बंलादेशले दक्षिण अफ्रिकाको पोचेफस्टरूममा भएको फाइनलमा भारतलाई डीएल मेथडका आधारमा ३ विकेटले पराजित गर्दै पहिलो पटक...