युएई जानु अगाडि राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा अभ्यास खेल खेल्ने
काठमाडौँ । आइसिसी विश्व कप क्रिकेट लिग २ अन्तर्गत युएईमा हुने एक दिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा प्रशिक्षण गर्ने भएको छ। नेपाली टोलीले श्रीलङ्कामा कम्तीमा पाँच वटा...