विश्वकप क्रिकेट : भारतले आयरल्याण्डलाई आठ विकेटले हरायो
काठमाडौँ । भारतले आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटमा आयरल्यान्डलाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको हो...