टी-२० विश्वकप : आयरल्यान्डमाथि श्रीलङ्काको सहज जित
काठमाडौँ । आइसिसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा श्रीलङ्का आयरल्यान्डमाथि सहज जित निकालेको छ । आइतबार भएको खेलमा खेलमा श्रीलङ्काले आयरल्यान्डलाई ९ विकेटले हराएको हो । ब्लन्डस्टोन...