आइपिएल : कोलकाता नाइट राइडर्स माथि बैंग्लोरको फराकिलो जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सोमबार राति भएको खेलमा बैंग्लोरले कोलकाता नाइट राइडर्स माथी फराकिलो अन्तरले पराजित गरेको छ। सोमबार भएको खेलमा कोलकातालाई ८२ रनले हराउँदै बेग्ङ्लोर लिगको...