दीपेन्द्रसिंह ऐरी आइएल टी-२० प्रतियोगिता खेल्न युएई प्रस्थान
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइएल टी-२० प्रतियोगिता खेल्न युएई प्रस्थान गरेका छन् । उनी बिहीबार मात्रै सो प्रतियोगिताका लागि गल्फ जायन्ट्स टिममा आबद्ध भएका थिए...