त्रिवि र आंशिक प्राध्यापकबीच सहमति, आन्दोलन फिर्ता
काठमाडौँ । आन्दोलनरत त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघ र त्रिभुवन विश्वविद्यालयबीच सात बुँदे सहमति भएको छ । शुक्रबार राति त्रिविमा कार्यरत कम्तिमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकहरुलाई क्याम्पसकोे...