पाकिस्तानमा वर्षा जन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते
इस्लामावबद । भारी मनसुनी वर्षासँगै आएको आँधीबेहरी र तीव्र हावाले प्रहार गर्दा पाकिस्तानमा कम्तिमा ११ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । प्रान्तीय विपद्...