४ जनाले गरे मृत्युपछि आँखादान गर्ने सहमति
काठमाडौँ। शहीद दिवसको स्मरणमा आयोजित विभिन्न कार्यक्रममार्फत ३४ जनाले मृत्युपछि आँखादान गर्ने सहमति जनाएका छन्। शहीदप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले विभिन्न संघ-संस्थाको पहलमा आँखादान र रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो।...