२२ फाल्गुन २०८२, शुक्रबार
रुपन्देही–५ : रास्वपाको फराकिलो अग्रता
काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले फराकिलो अग्रता लिएका छन् । १५६२ मत गणना हुँदा रास्वपाका उम्मेदवार तौफिक अहमद खानले ९२५ मत पाएको...