भूकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन
काठमाडौँ । टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी टर्कीका गोलकिपर अहमेट इयुप तुर्कासलानको निधन भएको छ। २८ वर्षीय तुर्कास्लान आबद्ध फुटबल क्लब येनी मालत्यास्पोरले उनको निधनको पुष्टि गरेको अन्तर्राष्ट्रिय...