जीवन सिग्देल र अस्मिता डल्लाकोटीको समूहले जित्यो दोहोरी प्रतियोगिता
काठमाडौँ । टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ सिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८ जीवन सिग्देल र अस्मिता डल्लाकोटीको समूहले जितेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा १६ चैतदेखि भएको...