तालिबानले घानीलाई माफी दिने, देश फर्कन आग्रह
काठमाडौँ । हाल अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबानले देशबाट भागेका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्ला सालेहलाई स्वदेश फर्कन आग्रह गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति र सुरक्षा सल्लाहकार हमदुल्ला मोहिवलाई...