हिमालयन बैंकका अध्यक्ष र सीईओलाई कारबाही
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जा व्यवस्थापन र नियामकीय निर्देशन कार्यान्वयनमा कमजोरी देखिएको भन्दै हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शमशेर जबरामाथि कारबाही...